दिनदिनै
Romanized: dinadinai
प्रत्येक दिन; दिनपिच्छे; दिनहुँ; प्रतिदिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [दिन+दिन+ऐ]
1
प्रत्येक दिन; दिनपिच्छे; दिनहुँ; प्रतिदिन।