दिनदशा
Romanized: dinadashaa, dinadasha, dinadasaa, dinadash
फलित ज्योतिषअनुसार सूर्य आदि नवग्रह र मङ्गला आदि अष्ट योगिनीको भोगको अवस्थामा मिल्ने शुभ-अशुभ फल; ग्रहगतिका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
फलित ज्योतिषअनुसार सूर्य आदि नवग्रह र मङ्गला आदि अष्ट योगिनीको भोगको अवस्थामा मिल्ने शुभ-अशुभ फल; ग्रहगतिका अनुसार लाग्ने दैनिक दशा।