लिनु

Romanized: linu

अरूको अधिकारमा रहेको कुनै वस्तु आफ्नो अधीन गर्नु; प्राप्त गर्नु; ग्रहण गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत लेहइ+इ+नु]

१.
अरूको अधिकारमा रहेको कुनै वस्तु आफ्नो अधीन गर्नु; प्राप्त गर्नु; ग्रहण गर्नु।
२.
धारण गर्नु।
३.
समात्नु; समाउनु।
४.
स्वीकार गर्नु; मान्नु।
५.
आक्रमण गरेर विजय गर्नु; जित्नु।

सम्बन्धित शब्दहरू