लिन्टल

Romanized: lintal, lintala

झ्याल, ढोका अड्याउन गारोमाथि राखिने लामो काठ, ढुङ्गा वा ढलान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
झ्याल, ढोका अड्याउन गारोमाथि राखिने लामो काठ, ढुङ्गा वा ढलान।

सम्बन्धित शब्दहरू