लिफुण्णु

Romanized: lifunnu, liphunnu

अन्नमा भएको भुस निफनेर फाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
अन्नमा भएको भुस निफनेर फाल्नु।
२.
धेरै कामलाई थोरै समयमा सक्नु।
३.
धेरै खानेकुरा थोरै बेरमै सकिनु।

सम्बन्धित शब्दहरू