लुँदो

Romanized: lundo, lumdo

पोस लागेर, बुढ्याइँले वा रोगले शरीरमा झोलिएको मासुको लोलो; जिउमा लट्किएको छाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लुण्ठा]

1
पोस लागेर, बुढ्याइँले वा रोगले शरीरमा झोलिएको मासुको लोलो; जिउमा लट्किएको छाला।

सम्बन्धित शब्दहरू