लुछाफहरी

Romanized: luchhaaphahari, luchhaphahari, luchhaafahari, luchhafahari

लुछ्ने र फहराउने काम; लुछाइ र फहराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लुछ्+फहर्]

१.
लुछ्ने र फहराउने काम; लुछाइ र फहराइ।
२.
केश लुछेर, दाँतले टोकेर तथा चिथोरेर हुने झगडा।

सम्बन्धित शब्दहरू