लुटारी
Romanized: lutaari, lutaaree, lutaree, lutarii
अरूलाई लुट्ने; ठग्ने; अरूको सम्पत्ति हडप्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लुट+आरी]
१.
अरूलाई लुट्ने; ठग्ने; अरूको सम्पत्ति हडप्ने।
२.
लुट्ने स्वभावको; लुटाहा।