लुटान

Romanized: lutaana, lutaan, lutan, lutana

लुट्ने वा लुटिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लुट्+आन]

१.
लुट्ने वा लुटिने काम।
२.
सामूहिक रूपमा भएको लुट ।
३.
लुटेको वस्तु।

सम्बन्धित शब्दहरू