लुटाहा
Romanized: lutaahaa, lutaaha, lutahaa, lutaah
लुटको काम गर्ने; लुट्ने स्वभावको; लुटेरो; लुटाहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लुट्+आहा]
1
लुटको काम गर्ने; लुट्ने स्वभावको; लुटेरो; लुटाहार।