लुटौनी
Romanized: lutaunee, lutaunii, lutauni
दिल खोलेर आफ्नो केही चिज सबैमा गरिने वितरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
दिल खोलेर आफ्नो केही चिज सबैमा गरिने वितरण।
२.
लुटाहालाई लुट्न सहज पार्ने काम।