लुट
Romanized: lut, luta
जथाभाबीसित लिने वा लाने काम; सित्तै पाउने प्रयास; लुट। लुटको धन फुपूको श्राद्ध (उखान)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत लुठन]
1
जथाभाबीसित लिने वा लाने काम; सित्तै पाउने प्रयास; लुट। लुटको धन फुपूको श्राद्ध (उखान)।