लुटो
Romanized: luto
घाँस, पराल, मकै आदिको कुन्यु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घाँस, पराल, मकै आदिको कुन्यु।
२.
चिउरी पेलेर बनाइएको पिनाको डल्लो।
३.
धुवाँको मुस्लो।