लुटे
Romanized: lute
निमोठिएर बढ्न नसकेको (बोटबिरुवा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ लुटि]
१.
निमोठिएर बढ्न नसकेको (बोटबिरुवा आदि)।
२.
साहै सानो कान भएको (मानिस, पशु आदि)।