ठुटे
Romanized: thute
केही भाग टुक्रिएको वा काटिएको (कुनै लामो वस्तु, कपाल आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ठुटो+ए]
१.
केही भाग टुक्रिएको वा काटिएको (कुनै लामो वस्तु, कपाल आदि)।
२.
(नाम)
जाँघे; कट्टु ।