ठुटेसुराल
Romanized: thutesuraala, thutesuraal, thutesural, thuteshuraala
सुरुवालजस्तै ढाँचाको तर घुँडासम्म मात्र पुग्ने नेपालीहरूको अधोवस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सुरुवालजस्तै ढाँचाको तर घुँडासम्म मात्र पुग्ने नेपालीहरूको अधोवस्त्र।