सुरा

Romanized: suraa, sur, shuraa, shura

रक्सी; मदिरा; मद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
रक्सी; मदिरा; मद्य।
२.
सोमरस।
३.
जल; पानी।

सम्बन्धित शब्दहरू