ससुराली
Romanized: sasuraali, sashuraali, sasuraalee, shasuraali
पत्नीका बाबुआमाको घर; पत्नीको माइती; ससुराको घर वा कुल; ससुराल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पत्नीका बाबुआमाको घर; पत्नीको माइती; ससुराको घर वा कुल; ससुराल ।