ठुटी

Romanized: thutee, thutii, thuti

चुरा, धागो, पोते आदि नभएकी वा नलगाएकी स्त्री; विधवा स्त्री; राँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ठुटो+ई]

१.
चुरा, धागो, पोते आदि नभएकी वा नलगाएकी स्त्री; विधवा स्त्री; राँड।
२.
कोही नभएकी स्वास्नीमान्छेलाई गाली गर्दा भनिने शब्द।

सम्बन्धित शब्दहरू