लुटपुट

Romanized: lutaput, lutaputa

खुसीले वा लाडे भएर नजिकै आई खेल्ने काम; लुटुपुटु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल लुट्+अ (द्वि.)]

१.
खुसीले वा लाडे भएर नजिकै आई खेल्ने काम; लुटुपुटु।
२.
मायालाग्दो भएर भ्याम्मिने चाल।

सम्बन्धित शब्दहरू