लुटपुट्याउनु
Romanized: lutaputyaaunu, lutaputyaunu
लोटपोट गराउनु; गुडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया / प्रेरणार्थक क्रिया
१.
लोटपोट गराउनु; गुडाउनु।
२.
प्रेममा फँसाउनु; आसक्त पार्नु।