लुटपुटिनु
Romanized: lutaputinu
लुटपुट गर्नु, ढुनुमुनु खेल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
लुटपुट गर्नु, ढुनुमुनु खेल्नु।
२.
आसक्त हुनु; लहसिनु ।
३.
गुड्नु ।