छुटपुट
Romanized: chhutaputa, chhutaput, chutaput, chutaputa
कुनै काम गर्दा कारणवश छुट्न गएको काम वा वस्तु; रहलपहल; बाँकीबचोट; छुटछाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै काम गर्दा कारणवश छुट्न गएको काम वा वस्तु; रहलपहल; बाँकीबचोट; छुटछाट।
२.
बचेखुचेको; रहलपहल; छुट भएको।