चर्मपुट
Romanized: charmaputa, charmaput, carmaput, carmaputa
पानी राख्नका निम्ति प्रयोग गरिने छालाको भाँडो; मसक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पानी राख्नका निम्ति प्रयोग गरिने छालाको भाँडो; मसक।