करपुट
Romanized: karaput, karaputa
दुवै हातका औँला अलि कोप्रो पार्दा बन्ने खोपिल्टो; अँजुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कर+पुट]
1
दुवै हातका औँला अलि कोप्रो पार्दा बन्ने खोपिल्टो; अँजुली।