गजपुट

Romanized: gajaput, gajaputa

लम्बाइ, चौडाइ, गहिराइ नै सवा हात भएको औषधी पुट गर्ने आयुर्वेदिक भट्टी वा आरन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लम्बाइ, चौडाइ, गहिराइ नै सवा हात भएको औषधी पुट गर्ने आयुर्वेदिक भट्टी वा आरन।

सम्बन्धित शब्दहरू