छिटपुट

Romanized: chhitaputa, chhitaput, chitaput, chitaputa

अलिअलि; कहीँकहीं; कहिलेकाहीँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [हिन्दी छिटफुट ]

१.
अलिअलि; कहीँकहीं; कहिलेकाहीँ।
२.
कुनै यता र कुनै उता; यताउति।
३.
फाटफुट ।

सम्बन्धित शब्दहरू