छिटवा
Romanized: chhitavaa, chhitava, chhitawaa, chhitav
अन्न, सागपात आदि राख्ने बाँसको टोकरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
अन्न, सागपात आदि राख्ने बाँसको टोकरी।