लुतेलाङ्ग्रे

Romanized: lutelaanggre, lutelanggre, lutelaangre, lutelangre

दुब्लो र सानो सिलिक्क शरीर भएको; शरीरमा पुष्टता र बल नभएको; पातलो शरीर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
दुब्लो र सानो सिलिक्क शरीर भएको; शरीरमा पुष्टता र बल नभएको; पातलो शरीर भएको।

सम्बन्धित शब्दहरू