लुते
Romanized: lute
लुतो आएको वा लुतो भएको; लुताको रोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लुतो+ए]
१.
लुतो आएको वा लुतो भएको; लुताको रोगी।
२.
बल नभएको; दुब्लो; फितलो; लुरे।