लुतलुत
Romanized: lutalut, lutaluta
लेदो वा नरम वस्तु लगातार झर्दा वा निस्कँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
लेदो वा नरम वस्तु लगातार झर्दा वा निस्कँदाको किसिमले।