प्लुत

Romanized: plut, pluta

माथि उफ्रिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
माथि उफ्रिएको।
२.
तीन मात्रा भएको (स्वर वा वर्ण)।
३.
पानी आदिले ढाकिएर जलाम्मे भएको।
४.
(नाम) डुब्ने वा भिज्ने क्रिया।
५.
उफ्रने वा फाल हान्ने क्रिया।

सम्बन्धित शब्दहरू