अवप्लुत
Romanized: avaplut, awapluta, awaplut, abapluta
अचानक उत्रिएको; उछिट्टिएको; फड्किएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अचानक उत्रिएको; उछिट्टिएको; फड्किएको।