पप्लु

Romanized: paplu

तीन जोर तास मिलाएर रमी वा साइटिङका ढाँचाले खेलिने एक प्रकारको तास-खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
तीन जोर तास मिलाएर रमी वा साइटिङका ढाँचाले खेलिने एक प्रकारको तास-खेल।
२.
सो खेलमा जोकर पल्टिएकै रङको माथिल्लो दोस्रो पत्ती।

सम्बन्धित शब्दहरू