ख्वाल्लु

Romanized: khvaallu, khwaallu, khwallu, khbaallu

पानी वा तेलजस्तो तरल पदार्थ पोखिनु, बग्नु वा खस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
पानी वा तेलजस्तो तरल पदार्थ पोखिनु, बग्नु वा खस्नु।
२.
प्वालभित्र लट्ठी आदि साधन पस्नु; छिर्नु।

सम्बन्धित शब्दहरू