ख्वाले
Romanized: khvaale, khwaale, khwale, khbaale
नचाहिँदो हल्ला गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ खोले]
१.
नचाहिँदो हल्ला गर्ने।
२.
असभ्य; गँवार।