लुतुक्क

Romanized: lutukk, lutukka

ओइलाएर लत्रिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [√ लतक्क]

१.
ओइलाएर लत्रिने गरी।
२.
ज्यादा पाकेर गल्ने चालले।

सम्बन्धित शब्दहरू