लुसुक्क
Romanized: lusukk, lushukka, lushukk, lusukka
कसैलाई थाहापत्तै नदिई आउनेजाने वा लुरुक्क परेर हिँड्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल लुसुक्+क]
1
कसैलाई थाहापत्तै नदिई आउनेजाने वा लुरुक्क परेर हिँड्ने गरी।