लुतो न कन्याइ

Romanized: luto na kanyaai, luto na kanyai, lutonakanyai, lutonakanyaai

काम पनि नहुने नाम पनि नहुने अथवा हर्षविस्मात केही नभएको अवस्था (उदा.- हामीलाई पो व्यवहार चलाउन गाह्रो पर्यो,… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
काम पनि नहुने नाम पनि नहुने अथवा हर्षविस्मात केही नभएको अवस्था (उदा.- हामीलाई पो व्यवहार चलाउन गाह्रो पर्यो, तिम्रा त कोही छैनन्- लुतो न कन्याइ)।

उदाहरण वाक्य

  • हामीलाई पो व्यवहार चलाउन गाह्रो पर्यो, तिम्रा त कोही छैनन्- लुतो न कन्याइ

सम्बन्धित शब्दहरू