लुत्याइ सकरात
Romanized: lutyaai sakaraata, lutyaai sakaraat, lutyaai sakarata, lutyai sakaraata
असोज एक गते पूतनाकी प्रतीक बुढी (रुखका हाँगाबिगा) लाई पोलेर शरीरमा लाग्ने छालासम्बन्धी रोग नलागोस् भनी लुतो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
असोज एक गते पूतनाकी प्रतीक बुढी (रुखका हाँगाबिगा) लाई पोलेर शरीरमा लाग्ने छालासम्बन्धी रोग नलागोस् भनी लुतो लैजा भन्दै जोर जोरले कराएर भन्ने प्रचलन भएको दिन; लुतो फालिने सङ्क्रान्ति; साउने सङ्क्रान्ति।