ओलक्याइँ सकराँत

Romanized: olakyaaim sakaraamta, olakyaaim sakaraamt, olakyaaim sakaramta, olakyaim sakaraamta

भदौ १ गते देवीदेवता (इष्टकुल देवदेवी) का मन्दिरमा नयाँ मकैका घोगा, पिँडालुका गाभा, फलफूल आदि चढाइने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भदौ १ गते देवीदेवता (इष्टकुल देवदेवी) का मन्दिरमा नयाँ मकैका घोगा, पिँडालुका गाभा, फलफूल आदि चढाइने काम; ओल्को दिने काम।

सम्बन्धित शब्दहरू