गाबा चढुन्या सकरात
Romanized: gaabaa chadhunyaa sakaraata, gaaba chadhunyaa sakaraata, gaabaa chadhunya sakaraata, gaabaa chadhunyaa sakaraat
भदौ महिनाको एक गते कर्कलोका मुना, हरियो मकै र फलफूल आदि देवस्थलमा चढाएपछि मात्र आफूले खाने चलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भदौ महिनाको एक गते कर्कलोका मुना, हरियो मकै र फलफूल आदि देवस्थलमा चढाएपछि मात्र आफूले खाने चलन।