लुप्तोपमा शृङ्खला
Romanized: luptopamaa shringkhalaa, luptopama shringkhalaa, luptopamaa shringkhala, luptopamaa sringkhalaa
नृत्तत्त्वशास्त्रअनुसार मानव र वानरका बिच बसेर मानवका पूर्वजसँग सम्बन्धको शृङ्खला जोड्ने एउटा मानवजस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नृत्तत्त्वशास्त्रअनुसार मानव र वानरका बिच बसेर मानवका पूर्वजसँग सम्बन्धको शृङ्खला जोड्ने एउटा मानवजस्तो प्राणी; दक्षिणी नरवानर।