लुम्सो

Romanized: lumsho, lumso

लोसे चालको; ढिलो वा सुस्त चालको; लुम्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
लोसे चालको; ढिलो वा सुस्त चालको; लुम्रो।

सम्बन्धित शब्दहरू