दम्सो
Romanized: damsho, damso
गाईवस्तु, कुकुर आदिलाई चिल्ने एक जातको ठुलो झिँगो; डाँस; डाँठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दंश]
१.
गाईवस्तु, कुकुर आदिलाई चिल्ने एक जातको ठुलो झिँगो; डाँस; डाँठ।
२.
ज्यादै थोरै मात्रा; लेश।
३.
टोक्दा, ठुङ्दा बनेको सानो खत।