लुस्किनु
Romanized: lushkinu, luskinu
कसैले थाहा नपाईकन लुसुक्क हिँड्नु; लुसुक्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [लुस्क+इ+नु]
1
कसैले थाहा नपाईकन लुसुक्क हिँड्नु; लुसुक्किनु।