लेँडी

Romanized: lendi, lemdee, lendee, lendii

लेँडी (lendi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

लेँडी(१)

(विशेषण)
१..
नीच स्वभावको।
२..
पछि लागिरहने; पछौटे; पुच्छ्रे।

लेँडी(२)

(नाम)
1.
बाख्राको दिसा; बड्कौँला; लिँड।

सम्बन्धित शब्दहरू