लेँडेमेसो

Romanized: lendemeso, lemdemesho, lendemesho, lemdemeso

सोच नपुगेको एकोहोरो काम; लिँडे ढङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सोच नपुगेको एकोहोरो काम; लिँडे ढङ्ग।

सम्बन्धित शब्दहरू