लेखक साक्षी

Romanized: lekhaka saakshi, lekhaka sakshi, lekhaka saaksi, lekhaka saakshee

घरव्यवहारका तमसुक, बन्डापत्र, सर्तनामा, कबुलियत आदि खरिदबिक्रीका कुराहरू खोली मन्जुरीका कागत हस्ताक्षरले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
घरव्यवहारका तमसुक, बन्डापत्र, सर्तनामा, कबुलियत आदि खरिदबिक्रीका कुराहरू खोली मन्जुरीका कागत हस्ताक्षरले लेख्ने प्रमाणित वस्तुहरूको व्यक्ति।

सम्बन्धित शब्दहरू