लेखापढी
Romanized: lekhaapadhi, lekhaapadhee, lekhapadhee, lekhapadhii
चिठीपत्र, पुर्जी आदि लेख्ने काम; पत्रव्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [(लेख्+आ)+(पढ्+ई)]
१.
चिठीपत्र, पुर्जी आदि लेख्ने काम; पत्रव्यवहार।
२.
लेख्ने र पढ्ने काम; लेखपढ।
३.
लेनदेनसम्बन्धी व्यवहारमा सबुत प्रमाणका लागि गरिने लिखत; लेखोट।